घरबेटीकोे सहयोग बिना क"> - Tapaiko Bazar
loading...

November 25, 2022 / Comments 69 / 205 / News
Facebook It
Tweet It
Pinterest It

घरबेटीकोे सहयोग बिना काठमाण्डौंमा बाइक फाइनान्स

 

तपाइको आम्दानी स्रोत राम्रो भएपनि काठमाण्डौंमा घर घडेरी छैन भने बाइक स्कुटर फाइनान्स गर्न निक्कै गा¥हो छ । घरबेटीको सहयोग बिना यो काम गराउन असम्भव जस्तै छ । घरबेटीको नागरिकता, फोटो, लालपुर्जा, विजुलीको बिल इत्यादि पेश गरेर पनि घरबेटीको मन्जुरी नभएसम्म काठमाण्डौं भन्दा बाहिर घर हुनेलाई काठमाण्डौंमा बाइक स्कुटीको फाइनान्स गराउन असम्भव जस्तै छ ।

 

तर अब यसको लागि चिन्ता लिनु पर्ने समय सकिएको छ । काठमाण्डौंमा तपाइको आफ्नै घर घडेरी नभएमा पनि घरबेटीको सहयोग बिना नै बाइक स्कुटीको फाइनान्स गराउन सम्भव हुने भएको छ । यसका लागि तपाइकोबजारडटकमले व्यवस्था मिलाएको छ ।

तपाइकोबजारडटकमले तपाइले रोजेकै ब्राण्ड र मोडेलको बाइक वा स्कुटी खरिद गर्न सकिने व्यवस्था समेत मिलाएको छ । नेपालमा चलेका करिब ७ बटा ब्राण्डका बाइक तथा स्कुटी खरिद गर्न सकिने तपाइकोबजारडटकमका निर्देशक शुसिल सँग्रौलाले बताए ।

खरिद गर्दा ताका आवश्यक परेमा फाइनान्सको सहज व्यवस्था, विमामा सिधै ग्राहकलाई छुटको व्यवस्था, सर्भिसमा कम्पनीले दिने भन्दा अतिरिक्त फ्रि सर्भिसको व्यवस्था, पिकअप एण्ड ड्रपको व्यवस्था लगायतका सेवा यो साइटबाट उपलब्ध गराइरहेको निर्देशक सँग्रौलाले बताए ।

अहिलेलाई वेवसाइटबाट यी सबै कामको व्यवस्था मिलाइरहेको भएता पनि भविष्यमा मोवाइल एप्स विकास गरिने उनले बताए ।

आजको जमानामा त्यसै पनि अधिकाँस ग्राहकहरु इन्टरनेटको माध्यमबाट सवारीसाधनको छनौट गर्ने प्रचलन बढीरहेको अवस्थामा यस्तो खालको सेवाले झनै सजिलो बनाउने उनको दावी छ । बजारमा चलेका थुप्रै ब्राण्डका मोडेलहरु राखिएको हुनाले पनि एकै ठाउँबाट छनौट गर्न सजिलो हुने उनको तर्क छ । कुनै पनि ग्राहकले आफ्नो वेवसाइटबाट कुनै पनि बाइक वा स्कुटी बुक गरेमा बुक गरेको आधा घण्टा भित्र डेलिभरी दिन सकिने उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

 

 

 

 

हाम्रो बारेमा

वि.सं. २०६४ मा स्थापित अटो नेपाल नेपाली सञ्चार माध्यममा अलग्गै पहिचान बोकेको पत्रिका हो । हामीले यस पत्रिका मार्फत देश तथा विदेशमा भएका अटोमोवाइल्स सम्वन्धी सम्पुर्ण खबरहरु यहाँ समक्ष पु¥याउने कोसिस गरेका छौँ । उपभोक्ताले जान्नैपर्ने साधारण कुराहरु सरल भाषामा बुझाउन यो पत्रिका सधँै प्रतिबद्ध छ ।

सम्पर्क ठेगाना

Auto Nepal
Pulchowk, Lalitpur, Nepal
Phone: +977 1 5454432/98600-21521
Email: info@eautonepal.com

sushil Sangroula

sushil Sangroula

a rising entrepreneur...

You Might Also Like

Leave your comment

Your email address will not be published. Required fields are marked *

NEED A HAND TO FIND YOUR CAR?

Compare List